मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य शुरु

मण्डनदेउपुर नगरपालिकामा डेंगी रोग नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ कार्य शुरु
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले डेंगी रोग नियन्त्रण स्वरुप आजबाट ‘खोज तथा नष्ट गर’ कार्य प्रारम्भ गरेको छ । आज पहिलोदिन फेदीबाट सिपाघाटसम्म खोज तथा नष्ट गर कार्य गरिएको थियो । फेदी, मकैटार, नर्बन्दा, रानीटार, सिउँडेनीटार, कुन्ताबेसी, हिँगुवापाटी, सिपाघाटको तल्लो र माथिल्लो बजार क्षेत्रमा ‘खोज तथा नष्ट गर’ कार्य सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक कुमा...

नाता बादले बिगारेको सहकारी क्षेत्र नेतृत्व सच्चिदा समस्या निराकरण हुन्छ

नाता बादले बिगारेको सहकारी क्षेत्र नेतृत्व सच्चिदा समस्या निराकरण हुन्छ
अरबिन्द्र गौतम / बनेपा काभ्रेपलान्चोक - आम जनताको विस्वास भरोसा अनि आशाले भरिएको सहकारी यतिबेला धेरैका लागि टाउको दुखाइ भएको छ । सोच्दै नसोचेको, हुनै नसक्नेगरी कसरी यस्तो अवस्था आयो भन्ने कोहि कसैले कल्पना गरेको भन्दा बाहिरको बिषय बन्न पुग्यो । जिल्लामा जति सहकारी संस्थाहरु छन् र जे जति सहकारी संस्थामा समस्याहरु आए, जुन संस्थामा समस्या आए, एकाघर परिवारका सदस्यहरुमा मात्रै समित रहि चेलेका सहकारीम...

नेपाली कृषि संस्कार आज साउन १५ अर्थात खीर खाने दिन

नेपाली कृषि संस्कार आज साउन १५ अर्थात खीर खाने दिन
सेफ माेहन वहादुर गजुरेल महासचिव ग्लाेवल नेपालिज सेफ फेडेरेसन नेपाल कृषिमा प्रधान देश भएका कारण हरेक तिथि मिति र दिनमा कृषि संग सम्बन्ध जाेडियकै हुन्छ ।नेपाली खाना र संस्कृती(ग्यास्ट्राेनाेमी) हाम्रो रैथाने संस्कार पनि हाे । हामीले मान्ने चाडपर्व तथा संस्कारहरू तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ कार्यकाे अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खाध्य परिकार खी...

योजनाको रकम भुक्तानीको माग गर्दै निर्माण व्यवसायी धर्नामा

योजनाको रकम भुक्तानीको माग गर्दै निर्माण व्यवसायी धर्नामा
निर्माण व्यवसायीहरुले काम सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी र निर्माण कार्यको एकमुष्ट म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। निर्माण व्यवसायीहरुले आज (आईतबार) जिल्ला प्रशासन कार्यलय काभ्रेमा धर्ना दिदै कार्य सम्पन्न भएका योजनाहरुको रकम छिटो भुक्तानी दिन भन्दै नारा लगाएका हुन् । उनीहरुले विमा नर्दिेशिका २०७८ खारेज गर, उपभोक्ता समिति बाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन त...

अभियान श्री अन्तराष्ट्रिय पुरस्कार द्वारा नारायण पुरी, सुनिल पाठक र नारायण श्रेष्ठलाइ सम्मान गरिने

अभियान श्री अन्तराष्ट्रिय पुरस्कार द्वारा नारायण पुरी, सुनिल पाठक र नारायण श्रेष्ठलाइ सम्मान गरिने
  न्यूयोर्क: २०४० सालमा स्थापना भई २०८० निरन्तर सम्म क्रियाशील रहँदै आएको संस्था अभियानले यस बर्ष पनि गत सालझैं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२३ को समारोह अमेरिकाको न्यूयोर्क शहरमा विभिन्न क्षेत्रमा बिसेष योगदान पुर्याएका तिन उच्च व्यक्तित्वलाइ अभियान श्री अन्तराष्ट्रिय पुरस्कार-२०२३ बाट सम्मान गरिने संस्थाका अध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभएको छ। यस बर्ष बरिष्ठ चलचित्र निर्देशक नारायण ...

विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरमा उदघोषण तालिम

विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरमा उदघोषण तालिम
भक्तपुर, विद्यार्थीहरुलाई नेसनल प्याव्सन भक्तपुरले ७ दिने उदघोषण तथा व्यक्तित्व विकास तालिम दिएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि नेशनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । साउन ५ गते देखि संचालन भएको उक्त कार्यक्रम रुवी भ्याली स्कुल ...

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या

सहकारीमा कुरा बढी, काम कमी भएका कारण समस्या
दिलिप शर्मा /अध्यक्ष / जिल्ला सहकारी संघ काभ्रेपलान्चोक  प्रजातन्त्र प्राप्ति पश्चात वाक स्वतन्त्रता भयो । राजनैतिक सचेतनाका कारण पनि मानिहरु खुलेर आफ्ना धारणा राख्न सक्ने भए । देश विदेश धेरै बुझ्न थाले बोल्ने फोरमहरु धेरै बढ्न थाले यसलाई उपलब्धिकै रुपमा लिन सकिन्छ । २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात नेपालमा सहकारी संस्थाहरु धेरै संख्यामा दर्ता भएका तथ्यांकहरु देख्न सक्छौं । सानो देश ३४ हजार...

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई
यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्...

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु
मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन शुरु भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालन शुरु भएको हो । जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनि गरेको हो । सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख वाईबाले बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना...