साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टर २३औं बर्षमा प्रवेश
काठमाडौं। साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरको २३ औं बार्षिकोत्सब मनाएको छ। ललितपुर इमाडोलमा एक कार्यक्रम आयोजना गरि बरिष्ट सौन्दर्यबिदहरु, सौन्दर्यकर्मीहरु बीच खुसि तथा शुभकामना साटासाट गरिएको थियो। उक्त अवसरमा साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकि संचालिका बरिष्ठ सौन्दर्यकर्मी रचना शाक्यले बिगत २३ बर्ष देखि सौन्दर्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको उपस्थित अतिथिहरुले शुभ...