वीपी स्मृति दिवसमा वृक्षारोपण
जननायक वी पी कोइरालको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाले साताव्यापी वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।
नेपाली कांग्रेस बेथानचोक गाउँपालिका सभापति एवं गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनका अनुसार बेथानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको निर्माणाधीन प्राथमिक अस्पताल परिषरमा विभिन्न फलफुल लगायतका बोट बिरुवाहरु लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ...