सडक र सुरक्षा

  काभ्रेपलाञ्चोक । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंगलटार स्वास्थ्य चौकीको समन्वय तथा सहकार्यमा लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच अभियान सञ्चालन गरेको छ। रोशी गाउँपालिका–९, मंगलटारस्थित बी.पी. राजमार्ग सडक खण्डमा सञ्चालन गरिएको चेकजाँच अभियानका क्रममा सार्वजनिक तथा निजी सवारी साधनका २८ जना सवारी चालकहरूको परीक्षण गरिएको थियो। सो क्रममा लागू […]

up