सडक र सुरक्षा

  बनेपा, भदौ २० – मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आदर्श विद्या मन्दिर (ABM) स्कुल र बनेपा आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको तर्फबाट अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभापतित्वमा राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्ले, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाती, आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष रामकृष्ण […]

up