भुम्लु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे विद्यालयहरुको अनुगमन
भुम्लु गाउँपालिकाबाट पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलको नेतृत्वमा गएको टोलीले पालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको हो । अनुगमनको क्रममा विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विद्यार्थी, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहेको र सबैले इमान्दारी भएर जिम्मेव...