डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको अध्यक...

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो

‘तामाङ चलचित्र प्रदर्शन दिवस’ भव्य रुपमा मनाईंयो
काठमाडौं–नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासीक दिनको सम्झना गर्दै यो पटक पनि तामाङ चलचित्रमर्कीहरुले भव्यताका साथ ‘तामाङ चलचित्र प्रदर्शन दिवस’ मनाएका छन् । राजधानीस्थित चलचित्र विकास वोर्डको हल चावहिलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा टिएफआर सम्मान तथा सांस्कृतिक कार्यक्रम गर्दै भव्यताका साथ २७ औं तामाङ चलचित्र प्रदर्शन दिवस मनाईएको हो । ...

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस

नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ उमेदवार बजगाई उम्मेदवार सिफारिस
  काभ्रेपलान्चोक -      नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ उमेदवार बजगाई सिफारिस उम्मेदवार सिफारिस हुनुभएको छ ।                                         आसन्न मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको चुनावमा नेकपा एमालेको तर्फबाट काभ्रे प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा 'ख' मा प्रत्यक्षतर्फ अग्रज सञ्चारकर्मी एवं युवा नेता एमाले जिल्ला कमिटी ...

संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गरीयोस भन्दै काभ्रे पत्रकार महासंघलाई फोनिजले बुझायो ज्ञापनपत्र

संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गरीयोस भन्दै काभ्रे पत्रकार महासंघलाई फोनिजले बुझायो ज्ञापनपत्र
बनेपा – नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गरीयोस भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले ज्ञापन पत्र बुझाएको छ । विहीवार नेपाल पत्रकार महासंघ काभ्रे मार्फत महासंघको केन्द्रिय कार्याललाई फोनिज काभ्रेले ज्ञापनपत्र बुझाएको हो । फोनिज काभ्रेको अध्यक्ष इन्द्रबहादुर थापा, सचिव सुरज श्रेष्ठ सहितको टोलीले महासंघ काभ्रे शाखाको कार्यालयमै पुगेर महासंघ ...

मंसिर ४ दलहरूबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन : लिङ्देन

मंसिर ४ दलहरूबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन : लिङ्देन
भकुण्डे/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते दलहरुबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन भएको बताए । भकुण्डेमा अायाेजित तीज बिशेष कार्यक्रममा बाेल्दै अध्यक्ष लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताए । लिङ्देनले आसन्न निर्वाचन लक्षित गर्दै पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहयोग गर्न ...

अरनिको यातायातको नेतृत्वको असली हकदार : नृपध्वज महत

अरनिको यातायातको नेतृत्वको असली हकदार : नृपध्वज महत
बनेपा - हक सबैले गर्न पाउँछन् । तर समय कुर्नु पर्छ । एउटै व्यक्तिले साझा सम्पत्तिमा पटक पटक हक जमाउन पाउँदैनन् । तलमाथि जाने प्रकृयाको विकास गरिनुपर्छ । सगरमाथा चढेको मान्छेले एउटा सामान्य टाकुरा चढ्न फेरि पैठेजोरी खोज्नु हुँदैन । त्यो मुर्खता हुन्छ । अहिले अरनिको यातायात सेवा प्रालीले त्यस्तै पात्रको खोजि गरिरहेको छ । त्यो पात्र कोही नभएर अहिलेका बरिष्ठ उपाध्यक्ष नृपध्वज महत हुनुहुन्छ । जोसँग खार...

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति

तेस्रो पाँचखाल महोत्सव २०७९ असोज ३ गते देखि १६ गते सम्म, दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति
  काभ्रेपलान्चोक - पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव २०७९ हुने भएको छ। काभ्रेको पाँचखाल स्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउ...

ट्राफिक प्रहरी काभ्रेको चाडपर्व लक्षित सडक सुरक्षा कार्यक्रम सुरु

ट्राफिक प्रहरी काभ्रेको चाडपर्व लक्षित सडक सुरक्षा कार्यक्रम सुरु
काभ्रेपलान्चोक - नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक सुरक्षा कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत कार्यालयले आज नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना र त्यसको न्युनिकरण र ट्रफिक व्यवस्थापनका विषयमा पत्रकारसँग छलफल गरेको छ । छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवा...

बालकथा प्रतियोगितामा मदरल्याण्डका सरिना विजयी

बालकथा प्रतियोगितामा मदरल्याण्डका सरिना विजयी
भक्तपुर/बालबालिकाकाे प्रतिभा विकास गर्ने उद्देश्यले नेशनल प्याव्सन भक्तपुरकाे अायाेजनामा सम्पन्न बालकथा लेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका सरिना लामा प्रथम भएकी छिन् । नेशनल प्याब्सनको सदस्य विद्यालयका आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि बालकथा लेखन प्रशिक्षण दिइएको थियो । प्रशिक्षण प्रदान गरी प्रशिक्षणमा सहभागी विद्यार्थीबीच बालकथा लेखन प्रतियोगितामा आयोजना गरेको हो । उक्त बालक...

नमोबुद्ध नगरपालिकामा मोतियाविन्दुको निशुल्क उपचार व्यवस्था

नमोबुद्ध नगरपालिकामा मोतियाविन्दुको निशुल्क उपचार व्यवस्था
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ । रेयुकाई एइको मासुनासा आ“खा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँका अनुसार, सो समस्या भएकाले वडाबाट सिफारिस लिएर बनेपास्थ...