काभ्रेपलान्चोक – माता तीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको अवसर पारेर युवा नेता तथा सामाजिक व्यक्तित्व राजन अधिकारीले अनाथ बालहरु लाई स्कुलमा भर्ना गरिदियका छन् ।

२०८० बैशाख ७ गते आमाको मुख हेर्ने दिन सामाजिक अभियानमा अघि बढिरहेका राजन अधिकारीले चाहना बालगृहको प्रस्तावमा ११ र १२ बर्षीय कक्षा ६ र ७ मा शैक्षिक सत्र २०८० को लागि भर्ना गरिदियका छन।

अनाथ बालकहरु कालिकोट जिल्लाको रहेको बताइएको छ ।
राजन अधिकारीले यस भन्दा अगाडी पनि थुप्रै दिन दुखी पीडित अपांग भएका व्यक्तिहरु लाई सहयोग गर्दै आइरहेका छन् ।   

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul