आवर स्ट्याण्डर्ड साकोसको १० औ सभा 

आवर स्ट्याण्डर्ड साकोसको १० औ सभा 
बनेपा - आवर स्ट्यार्डड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रजिंतको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष रत्नकुश रजिंतले विभिनन चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनु भयो । सस्था सहकारी ऐन नियम विधि र सिद्धान्तको अधिनमा सञ्चालन भएको रंजितले बताउनु भयो । सभामा सस्थाको आर्थिक वर्...

फ्रान्सका सांसदहरु कुइकेल थुम्कामा

फ्रान्सका सांसदहरु कुइकेल थुम्कामा
नमोबुद्ध - फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिएका हुन् । नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र स...

असोज ३ गते देखी १५ गते सम्म बनेपामा काभ्रे महोत्सव हुदै

असोज ३ गते देखी १५ गते सम्म बनेपामा काभ्रे महोत्सव हुदै
बनेपा - नेपालीहरुको महान चाडपर्व वडा दशैको पावन अवसरमा काभे्र उद्योग वाणिज्य संघ,काभे्र बनेपाले महोत्सव गर्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा “व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मुल नाराले काभे्र महोत्सव २०७९ आयोजना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै बनेपा नगरपालिका काभे्र जिल्लाकै ऐतिहासिक कला,साँस्कृतिक एंव पर्यटकीय स्...

‘चाकुकाे देश भनेर चिनिने टाेखा चाकु सामजलाई १ लाख पुरस्कार

‘चाकुकाे देश भनेर चिनिने टाेखा चाकु सामजलाई १ लाख पुरस्कार
काठमाडौं, १९ भदौ स्थानीयस्तरमा प्रतिष्ठित नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार टाेखा परम्परागत चाकु संरक्षण समाजलाई प्रदान गरिएको छ । बाजे-बराजुले गर्दै आएको लोपोन्मुख व्यवसायलाई नयाँ पुस्तामा हस्तान्तरण सहित उद्योगको रूपमा विकास गरेको भन्दै नेवा: देय् दबुको २८औं स्थापना दिवसको अवसरमा १ लाख राशीको 'नारायणदेवी-तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार' समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई प्...

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय

अनधिकृत संरचना हटाउने पनौती नगरपालिकाको निर्णय
 पनौती नगरपालिकाले अनधिकृत संरचना हटाउने निर्णय गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै अनधिकृत संरचना हटाउने निर्णय गरेको हो । नगरपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ, ‘यस नगरपालिकाको विभिन्न स्थान तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको जानकारी प्राप्त भएको छ ।’ नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य...

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस

काभ्रे क्षेत्र नम्बर-२ बाट गोकुल बाँस्कोटा सर्वसम्मत सिफारिस
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं काभ्रे ईञ्चार्ज तथा काभ्रेका बिकाश प्रेमी यूवा नेता गोकुल बाँस्कोटाको नाम काभ्रे निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल रुपमा सर्वसम्मत सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले बास्कोटाको नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। बास्कोटा २०७४मा यस क्षेत्रबाट अत्पाधिक बहुमतका साथ निर्वाच...

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण

एन प्याव्सन भक्तपुरकाे शिक्षकहरुलाई परिवर्तित पाठ्यक्रमको अभिमुखीकरण
नेशनल प्यावेसन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न भएको छ । एन प्याब्सन भक्तपुरले अाफ्ना सदस्य विद्यालयका शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षण दिएको हाे । विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा पाठ्य...

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेक...

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न

डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा सम्पन्न
  काभ्रेपलान्चोक - डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । डाईनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौधौं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् । संस्थाको अध्यक...