स्वास्थ्य मन्त्री खापुङ द्वारा सहयोगी सेनेटरि प्याड उधोगको उद्घाटन

स्वास्थ्य मन्त्री खापुङ द्वारा सहयोगी सेनेटरि प्याड उधोगको उद्घाटन
  काठमाडौं : महिला दिदीबहिनीहरुको लागि अति आबश्यक पर्ने सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरि प्याड उधोगको स्थापना गरि "रोयल विङस" नामक प्याड उत्पादन तथा बिक्रि वितरण सुरु गरिएको हो । पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरि प्याड उधोगका सञ्चालक गोमा खनालले बताइन...

युवा संघको बनेपा नगर कमिटी गठन

युवा संघको बनेपा नगर कमिटी गठन
काभ्रेपलान्चोक - युवा संघ नेपालको बनेपा नगर कमिटी गठन भएको छ। नेकपा एमाले बनेपा नगर पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच बिक्रम रञ्जितकारको अध्यक्षमा नगर कमिटी गठन हो । नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितका अनुसार राष्ट्रिय युवा संघ नेपाल बनेपा नगर कमिटी अध्यक्षमा बिक्रम रञ्जितकार, उपाध्यक्षमा भाष्कर पराजुली, अन्जेश तौजले, अशेष जस्पाउ, सचिवमा सविन घिमिरे, उप- सचीवमा जीवन भु...

स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्छ–मुख्यमन्त्री पाण्डे

स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्छ–मुख्यमन्त्री पाण्डे
काभ्रेपलान्चोक - बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्ने दाबी गर्नुभएको छ । आज सदरमुकाम धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्दै स्थानीय तह बलियो हुदाँ मात्रै नेपाल बलियो र समृद्ध हुने बताउनुभएको हो । स्थानीय सरकार लिच्छपी कालदेखि नै रहेको भन्दै अहिले नै संघीयता काम नलाग्ने भयो भनेर बहस गर्ने अव...

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन
गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको वि...

भुम्लुका किसानलाई जैविक मल बनाउने प्रशिक्षण

भुम्लुका किसानलाई जैविक मल बनाउने प्रशिक्षण
काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ । किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या व्यहोर्नुपरेको अवस्था रहेको भन्दै गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्धेश्यले सो तालिम दिन शुरु गरेको हो । तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छि ...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनेश्वार मन्दिरमा सरसफाई तथा बृक्षरोपन सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनेश्वार मन्दिरमा सरसफाई तथा बृक्षरोपन सम्पन्न
धनेश्वार – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरामा काभ्रे जिल्ला युवा समितिको आयोजनामा धनेश्वार महादेब मन्दिरमा सरसफाई तथा बृक्षरोपन कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्लाको युवाहरुको सहभागितामा बिहान मन्दिर आसपास सरसफाई एवं बृक्षरोपन गरेर युवाहरुले युवा दिवस मनाएको हो । अन्तर्राष्ट्रिय युवा दिवस शुक्रबार परेपनि नेपालीहरुको पर्व जनैपुर्णिमा परेको कारण शनिबार सरसफाई एवं बृक्षारोपन आयोजना गरेर युवा दि...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले मनायो २३ औँ स्थापना दिवस

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले मनायो २३ औँ स्थापना दिवस
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाले २३ औँ स्थापना दिवस तथा २८ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ । आज धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । फोनिजका केन्द्रीय उपाध्यक्ष जगत दोङको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा आदिवासी जनजाति समुदायका मुद्दाका सवालमा ब्यापक छलफल भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दोङले ब्यक्तिभन्दा पनि समुदाय...

गोसाईकुण्ड, बनेपाको गोसाईथान, रक्षाबन्धन र गाईजात्राबारे-नवराज बजगाई

गोसाईकुण्ड, बनेपाको गोसाईथान, रक्षाबन्धन र गाईजात्राबारे-नवराज बजगाई
‘येन बध्यो बलिराजा दानवेन्द्रो महाबलः तेन त्वा प्रतिबध्नमि रक्षेमा चलमाचल ।’ ‘शतिश्चुते कुशलमस्तु, चिरायु रस्तु, ऐश्वर्य फलमस्तु धनधान्य बृद्धि सहितम हरिभक्ति रस्तेु ।’ जुन बन्धनले बलशाली दानवराज बलि बाँधिए त्यसैले तिमीलाई बाँध्छु । तिमी सुरक्षित बन, विचलित नहोऔं । सत्य युगमा दानवबाट पीडित देवगणलाई गुरु बृहस्पतिले रक्षा सूत्र बाँधेर रक्षा गर्दा भनेको यो श्लोक नै अहिलेसम्म पनि...

राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित

राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित
राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिबेसन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा ब्यबसायी, समाजसेवी तथा युवा नेता क. प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित भएका छन्। राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ...