तरुणको बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न

तरुणको बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम भव्य रुपमा सम्पन्न
काभ्रेपलान्चोक - नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिती काभ्रेको समन्वयमा नेपाल तरुण दल काभ्रे प्रदेश सभा २(ख) क्षेत्रिय कार्यसमिति र नेपाल तरुण दल बनेपा नगर कार्यसमितिको आयोजनामा बधाई, शुभकामना, पद हस्तान्तरण एव कार्यसमिति बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार बनेपाको पाटी भेन्युमा नेपाल तरुण दल प्रदेश कार्यसमिति र बनेपा नगर कार्यसमितिलाई पद हस्तान्तरण तथा मन्त्रीहरुलाई बधाई कार्यक्रम...

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न,

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न,
विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारित...

पराराष्ट्र मन्त्रि एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्द सम्मानित

पराराष्ट्र मन्त्रि एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्द सम्मानित
काठमाडौं । सञ्चारकर्मी कलाकार तथा समाजसेवी सूर्य चन्द सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालको आयोजनामा तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय एनपि साउद द्वारा सञ्चारकर्मी सूर्य चन्दलाइ ‘गित/संगीत कला पत्रकारिता सम्मान -२०७९’ बाट सम्मानित गरिएको छ। उनले भर्खरै मात्र सम्पन्न सातौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा ब्यापार मह...

पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न

पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - नेपाल कम्युनिष्ट पार्टिको स्थापना दिवस तथा ‘मिसन ग्रासरुट अभियान’ समापनका अवसरमा नेकपा एमाले पनौती नगरकमिटीको आयोजनामा पनौतीमा बृहत पुण्यवती खोला तथा बसपार्क सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । शनिवार पशुपती मन्दिरबाट पुण्यवती खोलाको सरसफाइ सुरु गरि त्रिवेणीघाट सम्म गरिएको थियो । कार्यक्रममा सहभागीहरुले पनौती बस पार्कमा पनि सरसफाइ गरेका थिए । सरसफाइ कार्यक्रममा नेकपा एमालेका पोलि...

स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार

स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार
काठमाडौं । खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा रहेको छ। युवा व्यवसायी बालकृष्ण खड्कासहितको लगानीमा संचालनमा आएको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्बाधिक रोजाईमा परेको छ। भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले कन्टिनेन्टल खाना देखि ब्रियानी, थकाली खाना, सेकु...

मनमा तिमी भन्दै आए बिक्रम

मनमा तिमी भन्दै आए बिक्रम
काठमाण्डौ,पछिल्लो समय निकै नै ब्यस्त रहेका बिक्रमजंग पुनः मनमा तिमी भन्दै आएका छन् । ‘मूलको पानी तिर्खामा खाने, हो की तिमीले मायाले ख्यान जाने मनमा तिमी बनैमा चरी, तिम्रै माया छ मेरो मन भरी’ यसरी मनमा तिमी भन्दै शाह अभिनित नयाँ गीती भिडियो बजारमा आएको छ । ‘मनमा तिमी’ गीती भिडियोमा कलाकार शाहको साथमा जुना कार्की, अमृत खाती, अनु पराजुली लगायतको उत्कृष्ट अभिनय रहेको छ । अमृत खाती, रेनुका खतिवडाको...

आमाको सम्झनामा २ बालक लाई भर्ना

आमाको सम्झनामा २ बालक लाई भर्ना
काभ्रेपलान्चोक - माता तीर्थ औँसी तथा आमाको मुख हेर्ने दिनको अवसर पारेर युवा नेता तथा सामाजिक व्यक्तित्व राजन अधिकारीले अनाथ बालहरु लाई स्कुलमा भर्ना गरिदियका छन् । २०८० बैशाख ७ गते आमाको मुख हेर्ने दिन सामाजिक अभियानमा अघि बढिरहेका राजन अधिकारीले चाहना बालगृहको प्रस्तावमा ११ र १२ बर्षीय कक्षा ६ र ७ मा शैक्षिक सत्र २०८० को लागि भर्ना गरिदियका छन। अनाथ बालकहरु कालिकोट जिल्लाको रहेको बताइएको छ ...

आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरू बाट भएको छ : शिवहरी दाहाल

आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरू बाट भएको छ : शिवहरी दाहाल
  काभ्रेपलान्चोक – कोरोना भाइरस संक्रमण पछि नेपाली गित संगित क्षेत्र निकै चलाय मान भएको छ । कोरोना भाइरसले रोकिएको मेला महोत्सव सुचारु भएको छ । आज भोली मेला महोत्सवको कारण कलाकारहरु लाई भ्याइ नभ्याई छ । यो संग संगै पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा पनि निकै बिकृती फैलिएको छ । पैसा कै कारण कला नभएका पनि यस क्षेत्रमा आउँदा वास्तविक कला भएका कलाकारहरु पछाडि परेका छन् । यती बेला सामाजिक स...

नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा अत्यावश्यक सामाग्री वितरण

नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा अत्यावश्यक सामाग्री वितरण
काभ्रेपलान्चोक - नेपाल विद्यार्थी संघ काभ्रेले ५४ औं स्थापना दिवसको उपलक्ष्यमा बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री वितरण गरिएको छ । आज एक कार्यक्रमको बिच बनेपामा रहेको बौद्ध बृद्ध आश्रमलाई चामल ५ बोरा, अन्डा १ बाक्स, चिनी १० केजि, दाल १० केजि, चियापती १ प्याकेट, जुस, मस्यौरा १० प्याकेट, झुल ९ वटा, नुन ५ प्याकेट, आटा, बिस्कुट, तेल १ बाकस लगायत अन्य खाद्यान्न सामा...

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको साधारणसभा सम्पन्न

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको साधारणसभा सम्पन्न
बनेपा, काभ्रे बुद्ध हिमालय एलुम्नाई एशोसियसनको साधारणसभा गत बैशाख २ गते शनिबार सम्पन्न भएको छ । काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री बुद्ध हिमालय माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरु संस्था बुद्ध हिमालय एलुम्नाई एशोसियसनको काठमाडौ बानेश्वर स्थित धन्यवाद पार्टी प्यालेसमा भएको छ । चौरी देउराली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चित्र प्रसाद चौलागाईंको प्र...