जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
जिल्ला सहकारी संघ लि.को आयोजनामा सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आफ्नै नयाँ बनेको भवनमा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमज्यूको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपालका ७७ जिल्ला मध्ये उत्कृष्ट जिल्ला सहकारी संघ लि. घोषणा भएको अवसर तथा नयाँबर्ष २०८० को आगमनलाई मध्येनजर गर्दै आयोजना गरेको उक्त खुसी स...

राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोललाई उपाधि

राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोललाई उपाधि
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसै गरी पुष्पसदन बोर्डिङ हाई स्कुल...

मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न

मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न
चैत्र २५/भक्तपुर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको छ ! विद्यालयको वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा...

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको बिशेष साधारणसभा हुदै

बुद्ध हिमालय एलुम्नाई एशोसियसनको बिशेष साधारणसभा हुदै
काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ को श्री बुद्ध हिमालय माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरु संस्था बुद्ध हिमालय एलुम्नाई एशोसियसनको बिशेष साधारणसभा बैशाख २ गते शनिबार काठमाडौ बानेश्वर स्थित धन्यवाद पार्टी प्यालेसमा हुने भएको छ । २०७३ सालमा राजु चौलागाईंको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति हुने गरि स्थापना गरिएको यस संस्थाले २०७४ सालमा बिधान संसोधन गरि शेरफ योन्जनको अ...

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७

लालपूर्जा समस्या समाधान अब छिटै हुनेछ – रमेशराज खरेल वडा अध्यक्ष भुम्लु गाउँपालिका वडा नं. ७
काभ्रेपलाञ्चोक – नेपालमा भएको २०७४ को स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधि मध्ये केहीले राम्रो कार्य समेत गर्न सफल भए भने कत्तिले तलव भत्ता मात्र लिए । फेरि पनि २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन आयो । यस निर्वाचनमा कति नयाँ जनप्रतिनिधिहरु आएका छन् त कति पुरानै । एक कार्यकाल पुरा गरिसकेका व्यक्ति पनि निर्वाचित भएका छन् । एक कार्यकाल सकिसकेका व्यक्ति फेरि पनि निर्वाचित हुनु भने...

काभ्रेका जनजाती पत्रकारलाई खोज पत्रकारिताको तालिम

काभ्रेका जनजाती पत्रकारलाई खोज पत्रकारिताको तालिम
धुलिखेल - काभ्रेपलाञ्चोक जिल्लाका आदिवासी जनजाती पत्रकारलाई तीन दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको सहभागिता रहेको थियो । फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले फोजिन काभ्रेले निक्कै रचनात्मक कामहरु गर्दै आएको बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यले फोनिजको उपस्थिती झन...

नमोबुद्धमा व्यवसाय दर्ता अभियान सञ्चालन

नमोबुद्धमा व्यवसाय दर्ता अभियान सञ्चालन
नमोबुद्ध -  नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ । प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार, विना दर्ता व्यवसाय सञ्चालन गरिएको पाइए प्रचलित कानून अनुसार कार्वाही गरिनेछ । नगरपालिकाले व्यवसाय दर्ता गर्नको लागि सचेतना समेत सञ्चा...

नमोबुद्ध-१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर

नमोबुद्ध-१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर
पुरानागाउँ -  नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँले ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ । उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको वडाअध्यक्ष रामकृष्ण उपाध्यायले जानकारी दिए । नगर उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, का...

नमोबुद्ध नगरपालिकामा बालमैत्री अभियान तीव्र

नमोबुद्ध नगरपालिकामा बालमैत्री अभियान तीव्र
भकुण्डेवेशी - बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्षसहितको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विव...

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज
  खोपासी / “जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजले शुक्रबार एक कार्यक्रमको बिच ९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र ज्ञान बहादुर खड्का हुनुहुन्छ । उहाँहरुलाई कार...