भिमसेन मन्दिर लाई साची राखी एमाले भुम्लुको घोषणापत्र सार्वजनिक

भिमसेन मन्दिर लाई साची राखी एमाले भुम्लुको घोषणापत्र सार्वजनिक
  काभ्रेपलान्चोक - नेकपा एमाले भुम्लुले आज एक कार्यक्रम बिच आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कोशिपारी क्षेत्रको सबै भन्दा महान भगवान भिमसे मन्दिरलाई साचि राखी मुलखर्क भिमसेन बाट भुम्लु एमालेको घोषणापत्र सार्वजनिक गरिएको हो । भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा र कल्पना श्रेष्ठले भिमसेन मन्दिर लाई साची राखेर अग्रज राजनीति ब्याक्तित्व जिल्ला कमिटी सचिवालय सदस्य एवम् भुम...

एमाले बनेपा नगरपालिकाको प्रतिबद्धतापत्रमा फोहोर, खानेपानी र शिक्षालाई उच्च प्राथमिकता

एमाले बनेपा नगरपालिकाको प्रतिबद्धतापत्रमा फोहोर, खानेपानी र शिक्षालाई उच्च प्राथमिकता
काभ्रेपलान्चोक - नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्र्दभमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । सो प्रतिबद्धतापत्रमा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बिषय उठान गरेको छ । सो प्रतिबद्धतापत्रमा बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलम...

हार्न नजानेका रत्नकुशन रंजितकारलाई बनेपा नगरपालिकाको जिम्मा

हार्न नजानेका रत्नकुशन रंजितकारलाई बनेपा नगरपालिकाको जिम्मा
काभ्रेपलान्चोक - दृढ सङ्कल्प र सोचका धनी रत्नकुश रञ्जित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिए पनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौँ दुख हन्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे । रत्नकुश रञ्जित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी द...

दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक

दक्षिण एशियाका १५ शहरमा धुलिखेल ; अशोक ब्याञ्जु प्रमुख, उम्मेदवार धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक
– पाँच वर्ष प्रमुख भएर काम गरिसक्नु भएको छ, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउनु भएको छ, फेरी किन तपाईको उम्मेदवारी ? हामी जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक भएर काम गरेका छौं र अब फेरी पनि हामी सेवक हुनेछौं । सामाजिक जागरण र विकासका अभियान्ता भएर काम गर्ने, हाम्रो नगर सुशासनको नमूना नगर बनाउन, यस अघि रोकिएको भ्रष्टाचार नियन्त्रण गतिविधिलाई अब पनि कडाईका साथ नियन्त्रण गराउन, पाँ...

बनेपा वडा नं. ८ का स्थानीय भन्छन् हामी एमाले लाई नै भोट दिन्छौं, कांग्रेसले केही काम गरेन

बनेपा वडा नं. ८ का स्थानीय भन्छन् हामी एमाले लाई नै भोट दिन्छौं, कांग्रेसले केही काम गरेन
काभ्रेपलान्चोक - वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै हिजो बाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो । बनेपा नगरपालिकाको वडा नं ८ ले आफ्नो गतिविधि लाई तीब्र दिएको छ । वडामा नेपाली कांग्रेसले केही पनि का...

गाउँमा नै श्रम गाउँमा नै रोजगारको ब्यवस्थापन गर्छु : प्रेम लामा

गाउँमा नै श्रम गाउँमा नै रोजगारको ब्यवस्थापन गर्छु : प्रेम लामा
काभ्रेपलान्चोक - नेकपा एमालेको तर्फबाट भुम्लु गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम लामाले समृद्ध भुम्लुको सपना पुरा गर्न उम्मेदवारी दिएको बताएका छन् । पुर्व जिल्ला समन्वय समितिको सदस्य समेत रहेका लामाले विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण रहेकाले समृद्ध भुम्लुका लागि एमालेले नै जित्नु पुर्ने बताएका छन् । उनले ती भुम्लु बासीको सपना पूरा गर्ने ब...

बनेपाको बिकासका लागि एमालेको स्थानीय सरकार चाहिन्छ : उम्मेदवार रत्नकुश रंजितकार

बनेपाको बिकासका लागि एमालेको स्थानीय सरकार चाहिन्छ : उम्मेदवार रत्नकुश रंजितकार
  काभ्रे : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै आजबाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो । बनेपा नगरपालिकाको वडा नं १ बाट एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो । चुनावी प्रचार–प्रसारसँगै वडा...

भुम्लु गाउँपालिकामा नेकपा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता

भुम्लु गाउँपालिकामा नेकपा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता
  काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । भुम्लु गाउँपालिका को अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । भुम्लु...

बनेपामा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता ( फोटो फिचर सहित)

बनेपामा एमालेको चुनावी माहोल : बाजासहित मनोनयन दर्ता ( फोटो फिचर सहित)
काभ्रेपलान्चोक - स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै बनेपामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित नगर परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा रत्न कुश रंजितकार र उपप्रमुखमा बिमला सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । नगर प्रमुख र उ...

बनेपामा नेकपा एमालेले स्थानीय चुनाव जित्ने दाबी, नगर कमिटी सक्रियता तीब्र

बनेपामा नेकपा एमालेले स्थानीय चुनाव जित्ने दाबी, नगर कमिटी सक्रियता तीब्र
काभ्रेपलान्चोक - नेकपा एमाले बनेपा-१३ मा साँगा मुढे साँगा दथु टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको बीच साँगामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज हरिशरण दाहाल, जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्न कुश रंजितकार, अखिल नेपाल महिला संघ काभ्रे जिल्ला अध्यक्ष ...