शिक्षा र स्वास्थ्य

  काभ्रे । काभ्रे प्रहरीले पानी तान्ने पम्प तथा मेसिन चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको जिल्लाको त्रियुगा नगरपालिका वडा न. १ बस्ने २२ वर्षीय निरोज विक र सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं २ बस्ने वर्ष १९ वर्षीय सागर बयलकोटी रहेको प्रहरीले जनाएको छ । जिल्ला काभ्रे पनौती न.पा.९ […]

up