बनेपाको प्रभात बचतले गर्यो खेलाडीहरु लाई पोशाक वितरण
काभ्रेपलान्चोक - आजको बचत भोलिको उज्वल भविष्य भन्ने मुल नाराको साथ प्रभात बचत तथा ऋण सहकारी संस्थाले बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउको श्री सरस्वती माध्यमिक विद्यालयको विद्यार्थीहरु लाई तेक्वान्दो पोशाक वितरण गरेको छ । आज संस्थाका अध्यक्ष सागर नाथ कपालिले विद्यार्थी लाई तेक्वान्दो पोशाक हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सा...