मण्डनदेउपुरमा एमालेले जितेमा जेष्ठ नागरिकलाई निःशुल्क तिर्थयात्रा लैजाने
काभ्रे स्थानीय तहको निर्वाचनमा जिल्लाको मण्डनदेउपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षलागतय विभिन्न पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले आफुहरु निर्वाचित भएको खण्डमा नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क ऐतिहासिकस्थल तथा तीर्थ यात्राको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।
एमालेका उम्मेदवारहरुले न्याय, सुरक्षा सामाजिक विकास कार्यक्रम अन्र्तगत आफ...