समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण

समाजसेवी योञ्जनद्धारा विद्यार्थीलाई झोलासँगै खेलकुद सामाग्री वितरण
महाभारत, काभ्रे - जिल्लाको विकट महाभारत गाउँपालिकाका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेका छन् । नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि तथा समाजसेवी विकाश योञ्जनले महाभारत–८ घर्तिछापस्थित् श्री गडुलदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन् । नेता तथा समाजसेवी योञ्जनका अनुसार सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शि...

उषाको जन्म दिन असहायको साथमा

उषाको जन्म दिन असहायको साथमा
काभ्रेपलान्चोक - बुधवार लाईन्स क्लब अफ काठमाडौँ बागमतीकि उप-सचिब लाईन उषा शिंहले आफ्नो दिनको अवसरमा शंखारापुर नगरपालिका शाखु सम्लम्बुटार स्थित Conflict Victim and Disable Society (CVDS-Nepal) लाई खाद्यान्न वितरण गर्नु भएको छ । उहाँ चामल १० बोरा, नुन १५ के जि, तेल १ बाकस, चिनि ५के जि, चाउ चाउ २ बाकस, फ्रुटि २ बाकस, बिस्कुट ७२ प्याकेट हस्तान्तरण गर्नु भएको हो । उनले केहि दिनसम्म भएपनी पालन पोषणमा...

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने

सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने
सक्षम योग्य व्यक्तिलाई पार्टीमा स्थान दिँई देशलाई समृद्ध बनाउने छु : सभापति रवि लामिछाने     https://www.youtube.com/watch?v=hJ_yxaOaYDo&t=1s    

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर

सञ्चारकर्मी सबिता पोखरेलको शब्दमा ६ लोकप्रिय कलाकारको स्वर
काभ्रेपलान्चोक - अन्तरजातिय विवाह झन् त्यसमाथी मध्यमवर्गिय परिवार र निम्न वर्गिय परिवारबीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार यद्यपी सुन्नु परिरहेको छ ।   झण्डै यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायिका दिलमाया सुनारको हकमा प...

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण

बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा देउराली डाँडामा वृक्षारोपण
काभ्रेपलान्चोक – बनेपा सोसियल युथ काउन्सिलको आयोजनामा आज (शनिबार) बनेपा नगरपालिका वडा नं. पाँच र ९ को समाना मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रम बनेपा सोसियल युथ काउन्सिलका सदस्यहरु सल्लाहकारहरु र स्थानीयहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बनेपा सोसियल युथ काउन्सिलको अध्यक्ष प्रोगेश श्रेष्ठले वातावरण संरक्षणमा स्थानीयको ...

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि

बनेपा सुन्दर बनाउन लागे बनेपाली युवा टोलि
बनेपा सोसियल युथ काउन्सिलले आज बनेपाको मगर गाउँमा रहेको देउराली डाँडामा वृक्षारोपण गरेको छ । विभिन्न थरीका बिरुवाहरु जस्तै आँप,कपुर,सुन्तला,रिठ्ठा,चाप,काइयो लगायतका बिरुवा रोपिएको छ ।     पूरा भिडियो तलको लिन्कमा हेर्नुस्   https://www.youtube.com/watch?v=5OO20ijr3Qg  

संयुक्त राजनितिक दलित संघर्ष समितिको नेतृत्व गर्दै तेज नेपाली

संयुक्त राजनितिक दलित संघर्ष समितिको नेतृत्व गर्दै तेज नेपाली
काभ्रेमा संयुक्त राजनितिक दलका दलित भ्रातृ संघ र संगठन एकै ठाउँमा उभिएका छन उनीहरुले साझा मुद्दामा एक भएर जाने योजना सहित संघर्ष समिति गठन गरेका छन । बनेपामा भेला भएका जिल्ला स्थित मुख्य-मुख्य राजनीतिक दलका दलित नेताहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समितिको पहिलो नेतृत्व भने नेकपा एमाले काभ्रेको भ्रातृ संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष तेज नेपालीले गर्नु हुनुभएको छ । संघर्ष...

हार्दिक बधाई तथा उज्वल भबिश्यको शुभकामना !! नाईटिङ्गेल एकेडेमी बनेपा

हार्दिक बधाई तथा उज्वल भबिश्यको शुभकामना !! नाईटिङ्गेल एकेडेमी बनेपा
यस नाईटिङ्गेल एकेडेमी बनेपा बाट एस.इ.इ उत्तीर्ण हुन सफल हुनु भएकोमा सबै विद्यार्थीहरु तथा सबै अभिभावकज्यूहरुमा हार्दिक वधाईका साथ आगामी दिनमा उच्च शैक्षिक तथा समग्र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं साथै सबै उपलब्धिका लागि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सल्लाह,सुझाव सहित सहयोग गर्नुहुने सबै शिक्षाप्रेमी महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं । नाईटिङ्गेल एकेडेमी परिवार बनेपा...