दाप्चा क्षेत्रको पर्यटकीय विकास नगरकोे उच्च प्राथमिकतामा नगरप्रमुख लामा
दाप्चा - नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रको सास्कृतिक र पर्यटकीय विकासको लागि वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नमोबुद्ध नगरपालिकाको निमन्त्रणामा कृष्णजन्माष्टीको रथ यात्रा र भिमसेन जात्रा अबलोकन गर्न आएका मन्त्री श्रेष्ठले पर्यटकीय र सास्कृतिक सम्पदाले भरिपुर्ण ऐतिहासिक नगरी दाप्चाको विकासको लागि आफू र प्रदेश सरकार प...