सूचिकार तालिमका सहभागीलाई राष्ट्रिय सीप प्रमाणपत्र वितरण
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तालिम अभिबृद्धि परियोजना–दोस्रो अन्तर्गत अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग कलेज द्वारा धुलिखेल नगरपालिका–७, स्थित धुलिखेल उद्योग वाणिज्य संघको हलमा संचालित निःशुल्क ३ महिने ३९० घण्टा कार्य अवधिको सूचिकार तालिम को २० जना प्रशिक्षार्थि सहभागिहरुका लागि दिइएको तालिम अन्तर्गत सी.टि.ई.भि.टी.को राष्ट्रिय सीप परीक्षण समिति ले तयार पारेको रा...