नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा काभ्रेपलान्चोकमा प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचना

नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा काभ्रेपलान्चोकमा प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचना
नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा काभ्रेपलान्चोकमा प्रशिक्षार्थी भर्ना सम्बन्धी सूचना

नमोबुद्ध नगरपालिकाको नगर प्रमुख कुन्साङ लामा लागे नगर क्षेत्रको सरसफाई अभियानमा

नमोबुद्ध नगरपालिकाको नगर प्रमुख कुन्साङ लामा लागे नगर क्षेत्रको सरसफाई अभियानमा
काभ्रेपलान्चोक - नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रमा सरसफाई अभियान थालिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा फुलबारी देखि दाप्चा बजार हुँदै काँक्रे बजारसम्म सरसफाई अभियान शुरु गरिएको हो । नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, सबै वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी र स्थानीय समेतको सहभागितामा बिहिबार फुलबारी देखि सफाई गर्न शुरु ग...

वडा लाई सफल सुन्दर बनाउन अध्यक्ष बादेले चाले यस्तो कदम हेर्नुस् सूचना

वडा लाई सफल सुन्दर बनाउन अध्यक्ष बादेले चाले यस्तो कदम हेर्नुस् सूचना
बनेपा नगरपालिका वडा नं. ९ ले वडा भित्र अव्यवस्थित पारिएर पोलमा टागिएका अनावश्यक केबल (तार) हरु हटाउन सुचना जारी गरेको छ । उक्त केवलको तार हटाउन वडा अध्यक्ष नृपेश वादेले सूचना जारी गर्नु भएको छ । वडा लाई सफल सुन्दर बनाउनको लागि यो कदम अगाडि बढाइएको अध्यक्ष वादेले सूचनामा उल्लेख गर्नु भएको छ ।  हेर्नुस् सूचना   

मनसुन सक्रिय, सचेत रहन पोखरेलको आग्रह

मनसुन सक्रिय, सचेत रहन पोखरेलको आग्रह
  काभ्रेपलान्चोक - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । केहि दिन यता लगातार पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी अन्य स्थानहरूमा मेघ गर...

भुम्लु गाउँपालिकालाई विपद् व्यवस्थापनका सहयोग सामग्री हस्तान्तरण

भुम्लु गाउँपालिकालाई विपद् व्यवस्थापनका सहयोग सामग्री हस्तान्तरण
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकालाई विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस भुम्लु गाउँपालिका इकाई समिति, नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोक र तरुण दल काभ्रेपलाञ्चोकले गाउँपालिकालाई संयुक्त रुपमा विपद् व्यवस्थापन सहयोग सामग्री हस्तान्तरण गरेको हो । विपद्मा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले विपद् व्यवस्थापन सहयोग सामग्री जस्तै जस्तापाता र...

बनेपा प्रहरीको सक्रियता, लागु औषधसहित पाँच जना पक्राउ

बनेपा प्रहरीको सक्रियता, लागु औषधसहित पाँच जना पक्राउ
  बनेपा - अबैध लागु औषध कारोबारमा संलग्न रहेका पाँच जना पक्राउ परका छन् । ईलाका प्रहरी कार्यालय बनेपाले अबैध लागु औषधको कारोबारमा संलग्न रहेको आरोपमा बनेपा नगरपालिका–१० जनागालबाट तीन जना र बिरगञ्ज महानगरपालिकाबाट दुई जना गरी पाँच जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाले लागु औषध कारोबारमा संलग्न रहेका बारा कलैया उपमहानगरपालिका– १२ घर भई हा...

मिसेस एण्ड मिस गुरुङ -२०२२ बन्न सफल भए निलम गुरुङ र ईशा गुरुङ

मिसेस एण्ड मिस गुरुङ -२०२२ बन्न सफल भए निलम गुरुङ र ईशा गुरुङ
काठमाडौं : मिसेस एण्ड मिस गुरुङ सिजन ३ -२०२२ को ताज पहिरहन सफल भएका छन् मिसेस निलम गुरुङ र मिस ईशा गुरुङ । त्यसैगरी मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पबी गुरुङ, मिसेस ट्यालेन्ट शर्मिला गुरुङ, मस्ट पपुलर, फोटोजेनिक, फेसबुक च्वाइस सिता गुरुङ, भिउर्स च्वाइस, कन्फिडेण्ट सिमा गुरुङ, अर्गनाइजर च्वाइस, हार्डवर्किङ्ग हेमा गुरुङ, पर्सनालिटी पबी गुरुङ, ईटेलिजे...

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न

नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न
 साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए । सो समारोहमा ४० जना सम्मान...

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई

श्रावणमा बढ्यो मेहन्दी र चुरापोतेको व्यापार ; तारा भट्टराई
  श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ । बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको ९ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन । मण्डनदेउपुरकी उमा गौतमले पनि...

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित

मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड सम्मानित
काभ्रेपलान्चोक - राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफ्नो स्थापनाको अवसरमा मञ्जुश्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँडलाई सम्मान गरेको छ । सातौँ वार्षिक उत्सवको अवसरमा खाँडलाई एक कार्यक्रमको बिच सम्मान गरिएको हो । पुर्वअर्थमन्त्री रामशरण मतले काठमाडौंमा वार्षिक उत्सवको उद्घाटन गदै सोसियल अवार्डबाट अध्यक्ष मञ्जु खाडलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. रा...