सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न
बेथानचोक – ४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयले आफ्नो ४४औं वार्षिकोत्सव एवं अभिभावक भेला विभिन्न कार्यक्रम गरी मनाएको छ । मंगलबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकका अध्यक्ष भगवान अधिकारीले एउटा असल व्यक्ति बनाउनको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई बहुआयामिक ढंगबाट सुधार्नलाई शिक्षा आ...

पाँचखालका सबै नागरीकलाई आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र भैगोली रुपमा सम्बृद्ध बनाउने योजना रहेको छ – सुर्यमाया दनुवार

पाँचखालका सबै नागरीकलाई आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक र भैगोली रुपमा सम्बृद्ध बनाउने योजना रहेको छ – सुर्यमाया दनुवार
  काभ्रेपलाञ्चोक – सुर्यमाया दनुवार हाल पाँचखाल नगरपालिका वडा नंं १२ जरेटार तथा साविक देवभूमि बालुवा गा.वि.स.वडा नंं ९ मा २०३६ सालमा बुबा मान बहादुर दनुवार तथा माता कान्छी दनुवारको कोखबाट जन्मनु भएको हो । प्रारम्भिक शिक्षा साविक खरेलथोक गा.सि.स. को गंगादेवि प्रावि बाट कखरा शुरु गर्दै निमावि शिक्षा आजाद मावि बालुवा बाट लिदै १० जोड २ को शिक्षा सर्वमंगला मा.वि. मा गर्दै उच्च शिक्षा रत्न राज्य...

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई

भलिवल खेल्न जाने काभ्रेली खेलाडीको बिदाई
बनेपा- प्रदेश स्तरीय भलिवल प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागी हुने खेलाडीको बिदाई गरिएको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा हुने प्रतियोगितामा काभ्रेबाट सहभागी हुने खेलाडीलाई सोमबार विशेष कार्यक्रम गरेर बिदाई गरिएको हो । जिल्ला अध्यक्ष नवराज मानन्धरको नेतृत्वमा काभ्रेका खेलाडी तथा अफिसियलको बिदाई गरिएको हो । नेकपा...

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा

विश्वकै ५२औं उत्कृष्ट, नेपालको पहिलो ‘एलओडी’ कल्ब फेरि नोमिनेशनमा
  काभ्रेपलान्चोक - काठमाडौंको पर्यटकिय छेत्र ठमेल स्थित ‘एलओडी’ क्लब यस वर्ष पनि ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ ।युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ को क्लब क्याम्पियनमा एलओडी फेरि पनि नोमिनेशनमा परेको हो । सन् २०२२ मा एलओडी विश्वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा परेको थियो । डिजे म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकम...

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने

खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक बिदा, विविध कार्यक्रम गरी मनाइने
काभ्रेपलान्चोक - खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँं तावर/ह्योई ल्हो (विरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले...

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट

बागमती प्रदेश पुरुष भलिबलका लागि काभ्रे बाट खेलाडी छनोट
काभ्रेपलान्चोक - नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्धली नगरपालिका वडा नं. १ मा यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रेबाट पनि पुरुष भलिबल खेलाडीहरु छनोट गरिएको छ। खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य माथी हाम्रो सरोकार भन्ने मुल नाराको साथमा हुने लागेको नेकसो बागमती प्रदेश पुरुष ...

Allstate को प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न

Allstate को प्रथम बार्षिकोत्सब भब्यताका साथ सम्पन्न
  नातिबाबु भट्ट अमेरीका: कोलोराडो नेपाली समुदायमा चिरपरिचित समाजसेवी सुनिल पाठक (सुनिल पाठक एजेन्सी) द्वारा संचालित Allstate Insurance को प्रथम बार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। कोलोराडो स्थित शहरहरू ब्राइटन, बोल्डर, लङमण्ट, ब्रुमफिल, वेष्टमिनिष्टरका मेयर, नेपालकालागी पूर्व अमेरिकी राजदुत स्कट डेलेसि, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगायतका बिशेष अतिथीहरूको उपस्थित...

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक - समृद्धिको आधार नै सक्षमता... भन्ने मुल नाराको साथमा सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।          सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं बार्षिक साधारणसभा सँगै संस्थाले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन गराएको थियो । जस मध्य सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित ...

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेती उम्मेदवारी घोषणा

चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेती उम्मेदवारी घोषणा
  काठमाडौं : चलचित्र कलाकार संघकि बर्तमान बरिष्ठ उपाध्यक्ष तथा लोकप्रिय अभिनेत्री रेजिना उप्रेतीले चैत्र ४ गते हुन गईरहेको चलचित्र कलाकार संघकोको महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी छिन। कलाकार संघको विभिन्न कार्यसमितिमा रहदैं चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष बनेकी अभिनेत्री रेजिना अघिल्लो निर्बाचनमा सबै भन्दा बढी मतले बिजय बनेकी थिइन्। चलचित्र क्षेत्रमा आफ्नो २४ वर्ष...

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली
धुलिखेल - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए । ओलीले भने, ‘ह...