मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक
भक्तपुर/भारतको चेन्नईमा २०२२ डिसेम्वर २७ र २८ मा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट सहभागि मदरल्याण्ड स्कुलका ५ विद्यार्थीहरुले स्पारिगं र प्याटर्न दुवै विधामा पदक जित्न सफल भएका छन् ।
मल्यारल्याण्डका पदक विजेता विद्यार्थीलाई मदरल्याण्ड स्कुल भक्तपुरले विद्यालयमा बधाई तथा शुभकामना प्रदान गरेको छ । विद्यालयमा खेलाडी तथा अभिभावकहरुलाई शुभकामना सहित सम्मान गरिएको थियोे...