काभ्रेपलान्चोक – बेथानचोक गाउँपालिकाको नारायण स्थानमा घुम्न जाने क्रममा लडेर घाइते भएका भुम्लु गाउँपालिका वडा नं. ७ घर भइ धुलिखेल बस्दै आउनुभएको टन बहादुर खड्काको छोरा २२ वर्षको गोकुल खड्का उपचारको लागि आर्थिक अवस्थ निकै कम्जोर भएको कारणले आर्शु स्मृति प्रतिस्ठानले निशुल्क उपचार गरिदियको थियो । लामो हस्पिटल बसाइ पछि ३७ दिनमा आज डिस्चार्ज भएका छन् ।

राती भिरबाट खस्दा घाईते भएर धुलिखेल अस्पतालमा उपचारका लागि आर्थीक सहयोग आवस्यक परेका भुम्लु गाउँपालिकाको गोकुल खड्काको उपचारको लागि आर्शु स्मृति प्रतिस्ठान नेपालले निशुल्क उपचारको व्यवस्थापन गरिदियको थियो । आज ३७ दिन पछि डिस्चार्ज भएका खड्का लाई भेट्न आर्शु स्ति प्रतिस्ठान नेपालको हरेराम काफ्ले (रुपेश), सामाजिक व्यक्तित्व तथा युवा नेता राजन अधिकारीले भेटेर स्वस्थ्य लाभको कामना गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..