पनौती रंगशालामा माघ २० गते बृहत खेलकुद महोत्सव हुँदै
पनौती । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद समिति काभ्रेपलाञ्चोकको आयोजनामा यही माघ २० गते शुक्रबार वृहत खेलकुद महोत्सव हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता विषयमा जानकारी दिनुहँदै जिल्ला समन्वय प्रमुखले महोत्सवमा ११ खेलको आयोजना गरिने जानकारी दिनुभयो ।
महोत्सवमा जिल्...