‘थोत्रो चोली’ बजारमा
काठमाडौं / राज सिग्देलको अत्यन्तै मार्मिक गित ‘थोत्रो चोली’ बजारमा आएको छ ।राज सिग्देलको स्वर तथा संगीत रहेको यस गितको शब्द हरी बस्ताकोटीले लेखेका छन् । गितलाई कृष्ण भान्जाले एरेन्ज गरेका छन् ।
गितको सुरुवात र बिच बिचमा मननै चसक्क पार्ने गरि अच्युत घिमिरेले शब्द बाचन गरेका छन् ।जस्ले गितलाई अत्यन्तै मार्मिक बनाएको छ ।यस गितमा दिकपाल केसी , बेनिशा हमाल र आर्नबको झनै शसक्त अभिनयले गितलाई जिवन्त त...