दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न
काठमाडौं – अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ। नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ कि प्रदेश सभा सदस्य माननीय डो...