बुडोल सामुदायिकले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान
काभ्रेपलान्चोक - बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ ।
७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरुमार्फत ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगद उपहार सहित सम्मान गरिएको हो ।
कार्यालयसम्म आउन नसक्ने सदस्...