प्रदेश खवर

बनेपा । चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा विद्यार्थीको सिकाइलाई व्यवहारिक, सिर्जनात्मक र दिगो बनाउने उद्देश्यसहित वृहत शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ। प्रदर्शनीको अवलोकन बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा दाहाल, बनेपा–४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, छिमेकी विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले गरेका थिए। प्रदर्शनी अवलोकन गर्दै नगर […]

up