काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरिने निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त तथा उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीसँग भेट गरी आचारसंहिता जारी गर्ने तयारीबारे जानकारी गराएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा निर्वाचनको समग्र व्यवस्थापन र तयारीका विषयमा पनि छलफल […]
प्रदेश खवर

