काठमाडौं विश्वविद्यालयः गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास
विश्वभर नै शैक्षिक, आर्थिक तथा जलवायुसम्बन्धी क्षेत्रमा व्यापक क्रमभंगता आइरहेको सन्दर्भमा पछिल्लो समय काठमाडौं विश्वविद्यालयले समयसापेक्ष नीतिगत परिवर्तनहरु अवलम्बन गर्दै आएको छ ।
नेपालको उच्च शिक्षामा अग्रणी भूमिका निवाह गर्दै आएको काठमाडौं विश्वविद्यालय (केयू) ले शुक्रबार (जेठ ३० गते) तीसौं दीक्षान्त समारोह आयोजना गर्दैछ । सो समारोहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्...