नेपाल योग खेलकुद संघद्वारा खुला योग आसन प्रतियोगिता भोलि हुँदै
काभ्रेपलान्चोक - नेपाल योग खेलकुद संघ, जिल्ला समिति काभ्रेपलाञ्चोकको आयोजनामा ११ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा खुला योग आसन प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी २०८२ असार ४ गते, बुधवार बिहान ७:०० बजे बनेपाको स्मार्ट पार्टी प्यालेसमा हुने नेपाल योग खेलकुद संघ काभ्रेको अध्यक्ष राजन अधिकारीले बताए।
शारीरिक, मानसिक तथा आत्मिक विकासका लागि योग अभ्यास आवश्यक रहेको सन्देश...