‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर’मा नेपालको प्रतिनिधित्व गर्न मलेसिया उडे निर्भय र अदृत
काठमाडौँ । मलेसियामा आयोजना हुने ‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर २०२५’ मा नेपालको प्रतिनिधित्व दुई बालक निर्भय श्रेष्ठ मूल र अदृत कुँवरले गर्ने भएका छन् ।क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना हुने कार्यक्रमका लागि श्रेष्ठ र कुँवर आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियातर्फ प्रस्थान गरेका छन् ।
‘वल्र्ड जुनियर टुरिजम एम्बेसडर’ विश्वका विभिन्न देशका बालबालिका सहभागी हुने...