पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरमा श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुने भएको छ ।
चैत्र ३० गतेदेखि २०८० वैशाख २ गतेसम्म श्रीमुक्तिनाथ भगवानको प्रथम ब्रह्मोत्सव तथा धार्मिक अनुष्ठान हुनेछ ।
आयोजक मुक्तिनाथ मन्दिर संरक्षण समितिका अनुसार पूर्वाङ्ग– विष्वक्सेन आराधना, पुण्याहवाचन, अ...