सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन् – दिलिप शर्मा
काभ्रेपलाञ्चोक – पछिल्लो समय सहकारी क्षेत्र धरासाही बन्दै गइरहेको छ । काभ्रेका केही सहकारीका संचालक फरार छन् भने केही सहकारीका प्रबन्धक, उता बचत कर्ताहरुलाई पैसा फिर्ता गर्न सक्ने अवस्था छैन् । जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेमा हेर्न हो भने बचत कर्ताको उजुरीको चाङ छ । सहकारी लाई नियमन गर्ने निकाय खाई ? केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार यति बेला मौन देखिन्छन...