बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम
काठमाडौं । भगवन सिद्धार्थ गौतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्धको जन्म जयन्तीको अवसरमा युएईमा विशेष पूजापाठ तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
तामाङ समाज युएई, आदीबासी जनजाति युवा महासंघ युएई, त्रिशुली समाज युएई र काभ्रे सेवा समाज युएई लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।
दुबई स्थित ब्लु प्यालेस रेष्टुरेन्ट एण्ड क्याफे...