नायक श्रीदेव भट्टराई र अनुलाई ‘समयले जुरायो'(भिडियो)
काठमाडौं ।“समयले जुरायो” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रमोद भट्टराई “प्रतीक” को शब्द रहेको गीतमा संगीतकार तथा गायक सरोज कोइरालाले सङीत दिएका छन । शिव परियार र मिना नेपालीको स्वर रहेको गीतको भिडियो नवल नेपालले निर्देशन गरेका हुन । नायक श्रीदेव भट्टराई र अनु शाह फिचर्ड भिडियो नवराज उप्रेतीले खिचेका हुन । भिडियो सम्पादन नवीन निरौलाले गरेका छन ।
एक मात्...