कला र मनोरञ्जन

जाग्रेब – युरोपेली सांगीतिक यात्रामा रहेका चर्चित नेपाली गायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामा क्रोएसियाको राजधानी जाग्रेब आइपुगेका छन् । डेनमार्क, रोमानिया र पोर्चुगलमा उत्साहपूर्ण सांगीतिक प्रस्तुति सम्पन्न गरेर जाग्रेब पुगेका लामाले आइतबार, अक्टोबर ११ मा आयोजना हुने लाइभ कन्सर्टमा आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । कोशेली प्रोडक्सनको आयोजनामा जाग्रेबस्थित […]

up