श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहद्धारा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजक तथा सह आयोजकमा जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनद्धारा लैङ्गिक हिंसा विरुद्ध समुदायमा सचेतना कार्यक्रम सम्पन्न भयो ।
आज (शनिबार) लैङ्गकि हिंसा विरुद्धको १६ औं दिने अभियान मा १५औं दिन पारेर सस्थाले “ लैङ्गिक हिंसा अन्त्यको शुनिश्चितता – महिला र बालबालिका मा लगानीको एक्यवद्धता, नारा का साथ श्रमिक नेपाल र ईन्द्रेणी सक्षम महिला समूहको आयोजनामा संस्थ...