रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न

रोशी गाउँपालिकाद्वारा चौमासिक समिक्षा सम्पन्न
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले हरेक ४ महिनामा गाउँपालिकाद्वारा सम्पन्न गरेको कामहरू र गतिविधिहरू समिक्षा गर्दै आएका छन् । गाउँपालिकाले सोमबार चौमासिक समिक्षा सम्पन्न गरेको छ । चौमासिक समिक्षा कार्यक्रममा वडा नं. १ देखि वडा नं. १२ सम्मका सबै वडाका सचिवहरूले समिक्षा प्रस्तुत गरेका थिए । चार महिनामा वडाले गरेको काम, आगामी दिनमा गर्ने काम, समस्या, चुनौती र सम्भावनाको बारेमा समिक्षा प्रस्त...

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न

इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय मंगलटारद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार रोशी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नागरिक सुनुवाई कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदको वेलामा प्रहरीले महत्वपूणर् योगदान हुने बताए । विपदमा प्रहरीकै सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरू मिलेर नागरिकक...

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न

रोशीको सार्वजनिक सुनुवाई सम्पन्न
रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सम्बोधन जनप्रतिनिधिहरूको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले र कर्मचारीहरूको तर्फब...

आइजिपी कप फुटबलको सातौं दिन नेपाल पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी

आइजिपी कप फुटबलको सातौं दिन नेपाल पुलिस स्कुल धरान र सैनिक महाविद्यालय विजयी
सागाँ - नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको सातौं दिनको खेलमा नेपाल पुलिस स्कुल धरान र सैनिक आवासिय महाविधालय विजयी भएका छन् भने ग्रेसल्याण्ड स्कुल सागाँ र जेम्स स्कुल ललितपुरले बराबरि खेलेका छन्। आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरानले बुडानिलकण्ठ स्कुललाई ६-१ को विशाल अन्तरले हरायो। पुलिस स्कुलको लागि समिर राईले ४ गोल र युगिन लिम्बुले २ ग...

चलचित्र चिट्ठी आम दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं : कमला जोशी निर्माता 

चलचित्र चिट्ठी आम दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्थ रहेको छौं : कमला जोशी निर्माता 
रेडियो प्रस्तोता तथा समाचार वाचिकाको रुपमा स्थापित नाम हो कमला जोशी । उहाँले पत्रकारिताको साथ साथै बिगत सात वर्ष देखि निरन्तर रुपमा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ । कुईनेटो, दुर्गामाण्डौ लगायतको चलचित्रहरुको निर्माण गर्नुभएकी कमला जोशीले हालसालै माधब राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठीको निर्माण गर्नु भएको हो । खड्गबहादुर पुनमगर “खबपु”, गोपाल ढकाल “छन्दे” नवराज थाप...

युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह

युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह
  रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मण्डनदेउपुर नगरपालिका–६, का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थ...

डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ

डेडीथुम्का र कश्यपेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ
होम प्रसाद चौलागाईं  / मण्डन्देउपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु भएको हो । नेपाल भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल– ‘झुलाघाट’मा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य–चन्द्र अङ्कित राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर संकल्प यात्राको शुभ...

लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता

लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता
लैंगिक हिंसा बिरुद्धको अभियानमा वक्तृत्वकला प्रतियोगिता रोशी । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रोशी गाउँपालिकाको आयोजना तथा माईती नेपालको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता  महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ अन्तर माध्यामिक स्तरीय वक्तिृत्वकला प्रतियोगता सम्पन्न भएको छ । आई...

“लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत बनस्थली चोकमा र्‍याली

“लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत बनस्थली चोकमा र्‍याली
  “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम बमोजिम प्रहरी वृत्त बालाजु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बालाजु बोहराटारको आयोजना “लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान” अन्तर्गत र्‍याली कार्यक्रम सम्पन्न भएको छ । विभिन्न स्कुल, संघसंस्थाहरुको सहकार्य तथा सहभागितामा काठमाण्डौ महानगरपालिका-१६ बनस्थली चोक देखि गंगाहल स्थित युनिभर्सल टेलिभिजनको प्राङ्...

ए कान्छा मादलु पड्का बोलको गीतमा ब्यान्ड–बाजा बजाएर नै भयो धुलिखेलमा अन्तरजातीय बिबाह

ए कान्छा मादलु पड्का बोलको गीतमा ब्यान्ड–बाजा बजाएर नै भयो धुलिखेलमा अन्तरजातीय बिबाह
काभ्रेपलान्चोक - नुवाकोट बेलकोटगढीका २७ बर्षीय उद्धव खतिवडा र धुलिखेलकी २५ बर्षीय लक्ष्मी विसुके विच सामाजिक सञ्जाल फेसबुकमार्फत नै चिनजान भयो । करिब २ बर्ष एक अर्काविच कुराकानी हुँदाहुँदै प्रेम लाई बिबाहमा परिणत गराएका छन् । हिजो ‘अन्तरजातीय’ प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरी दाम्पत्य जीवन शुरुवात गरेका छन् । हिजो उद्धव खतिवडा बैण्डबाजा बजाएर जन्ती लिइ बेहुली लक्ष्मीको घर आएका थिए । लक्ष्मी ...