राज सिग्देलको स्वरमा ‘जब तिमी आयौ’ सार्वजनिक (भिडियो)

राज सिग्देलको स्वरमा ‘जब तिमी आयौ’ सार्वजनिक  (भिडियो)
काठमाडौँ । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित एक सुन्दर गजल 'जब तिमी आयौ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गजल गायक राज सिग्देलको स्वर र शास्त्रीय संगीतका गुरु चण्डी प्रसाद काफ्लेको सुमधुर संगीत रहेको गजलमा देबेन्द्र नेवाको एरेन्ज रहेको छ। नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको यस गजलको भिडियोमा रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ ,मुख्यत...

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा

२९औं आइजिपी ट्रफीः सेमिफाइनल समिकरण पुरा
सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको Quarter-Final खेलहरुमा आयोजक नेपाल पुलिस स्कुल ‘ए’, नेपाल पुलिस स्कुल धरान, ल्याबरोटरी स्कुल र सैनिक आवसिय महाविधालय विजयी भई सेमिफाइनल प्रवेश गरेका छन । हिजो भएको पहिलो खेलमा एनपिएस सागाँ ‘ए’ ले बुढानिलकण्ठ स्कुललाई २-० गोल अन्तरले हराई सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक टिमको पदम चौलागाई र प्रत्युस केसील...

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक
काठमाडौं। कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको छ । रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुस्पा खड्का र कबिता नेपालीको अभिनय रहेको छ। ‘यो मेरो पिरती’ गितलाई माया प्रेम र नेपाली मौलिक पनको प्रेमील रुपमा प्रस्तुत गरिएको छ। कोरियोग्राफर त...

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा

छैठौं राष्ट्रिय झण्डा दिवस, चारदोबाटो चोकमा चार वटा राष्ट्रिय झण्डा
काभ्रेपलान्चोक - आर्शु स्मृति प्रतिष्ठानले छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ।  आर्शु स्मृति प्रतिष्ठानको आयोजनामा बनेपाको चारदोबाटोमा छैठौं झण्डा दिवस मनाइएको हो। राष्ट्रिय झण्डा दिवसको अवसरमा बनेपा चारदोबाटोमा चार वटा नै राष्ट्रिय झण्डा राखेर छैठौं झण्डा दिवस मनाएको हो । नितान्त सामाजिक सेवामा रहेको आर्शु स्मृति प्रतिष्ठानले चारदोबाटो चोकमा  चार वटा नै झण्डा राखेको छ । प्रतिष्ठान यो कार्य...

श्रीदेवको मायामा बहकिएकी समिक्षा भिडियो सहित

श्रीदेवको मायामा बहकिएकी समिक्षा भिडियो सहित
काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँकन ...

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई ’ सार्वजनिक

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पा आम्मालाई  ’ सार्वजनिक
काठमाण्डौं । अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । हरि रोय , र पुष्पक रोयको छायाँकन , के के...

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा निशुल्क दन्त शिविर सम्पन्न
  काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा बौद्ध वृद्धा आश्रममा एक दिने निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । समाज डेण्टल बनेपाको प्राबिधिक सहयोगमा बनेपा वडा नं. ९ मा बौद्ध वृद्धा आश्रममा भएको एकदिने दन्त शिविरमा २० जना आश्रमका आमा बुबाहरुले सेवा लिएका थिए । आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि पटक पटक शिबिर राखेर वडाबासिको सेवा गर्न पाएकोमा खुसि लागेको वडा अध्...

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित

दुई दिने निःशुल्क स्वास्थ्य शिविर ५ सय ४६ लाभान्वित
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ रजबासमा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिवरमा ५ सय ४६ जना लाभान्वित भएका छन् । बुधबारबाट शुरु भएर बिहिकार सम्पन्न भएको शिविरमा ५ सय ४६ जना नागरिक लाभान्वित भएका हुन् । ग्रेस नेपालको आयोजना, रोशी गाउँपालिकाको समन्वय र काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा भएको शिविरमा सेवाग्राहीले जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडज...

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा

भवानी आधारभूत विद्यालयको ५१ औं सभा दाउरा चुल्होले दियो सबै विद्यार्थीलाई छालाको जुत्ता र मोजा
धाईटार - मण्डनदेउपुरकै अब्बल र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित भएरपनि कुनै समय बन्द हुने अवस्थामा पुगेर पुरानै लहमा फर्किने प्रयासरमा रहेको श्री भवानी आधारभूत विद्यालय मण्डनदेउपुर—८ धाईटारले आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव मनाएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं ८ का अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा स्थापनाकालदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधि...

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन

नमोबुद्धमा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन
भकुण्डेवेशी - नमोबुद्ध नगरपालिकामा मानवबेचबिखन विरुद्धको स्थानीय समिति गठन गरिएको छ । मानवबेचबिखन विरुद्धको स्थानीय समिति (गठन तथा परिचालन) निर्देशिका, २०७० मा भएको व्यवस्था बमोजिम नगर प्रमुख कुनसाङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा सामाजिक विकास समितिका संयोजक रहेका वडाअध्यक्ष विरबहादुर लामा, कार्यपालिका सदस्य सुशिला परियार, सेफ हाउस सञ्चालक संस्थाकातर्फबाट देवकी कोइर...