काभ्रेपलान्चोक – भारतीय नायिका काजल अग्रवाल आमा बनेकी छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मंगलबार छोरालाई जन्म दिएकी हुन्। काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी थिइन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly