गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चौलागाईले काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। “धुपि सल्ला” गीतमा पुष्कर चौलागाईं ,आर एन खतिवडा ,गोमा कोइराला स्वरमा गीत बजारमा सार्वजनिक भएको छ। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ।

उक्त गीतको म्युजिक भिडियोमा पुष्कर चौलागाईं ,कल्पना खनाल,दिनेश घोरासैनी , सम्झना सापकोटा ले अभिनय गरेका छन्। म्याकुरि भिडियो निर्देशन भने पुरस्कार आफैले गरेका हुन् सबै गीत संगीत र म्युजिक भिडियो लाई चौलागाई को आफ्नै अफिसल युटुब च्यानल बाट बजारमा सार्वजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..