काभ्रेपलान्चोक – भोलिदेखि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि देखी लगातार (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले तीन दिन सार्वजनिक बिदा हुने भएको हो।

नेपाल सरकारले गाइजात्राको अवसरमा उपत्यकामा मात्रै बिदा दिने गरेको भए पनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly