हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)
  काठमाडौं – आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ । दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुती सुनिराखौं जस्तो छ । बुढासुव्वा डिजिटल अफिसियल यु...

कुल परम्परा, देवत्व र आत्मीयताको अमूल्य वारिधि : घिमिरे विष्ट कश्यप गोत्रको देवाली पूजाको सांस्कृतिक र आध्यात्मिक विमर्श

कुल परम्परा, देवत्व र आत्मीयताको अमूल्य वारिधि : घिमिरे विष्ट कश्यप गोत्रको देवाली पूजाको सांस्कृतिक र आध्यात्मिक विमर्श
महेन्द्र बिष्ट / बनेपा नेपालको साँस्कृतिक वैभव अनेकौं रंगले रञ्जित छन्, ती रंगहरूमध्येको एक अनुपम र जाज्वल्यमान रंग हो; "कुल परम्परा, कुल पूजा र कुल आस्थाको"। यो आस्था केवल एक धार्मिक अनुशासन मात्र होइन यो त हाम्रो रक्तनाल भित्र बग्ने शुद्ध संस्कृति, अनुशासन र देवत्वको सजीव पहिचान हो। त्यसैलाई आत्मासात गर्दै, घिमिरे विष्ट कश्यप गोत्रका हामी वंशजहरूले पवित्र कुल परम्पराको ऐतिहासिक, पौराणिक र भाव...

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
  काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुषा ढकाल शीर्ष विजेता बने । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्...

एन्फाको नियमित साधारण सभामा काभ्रेको धुलिखेल सम्पन्न

एन्फाको नियमित साधारण सभामा काभ्रेको धुलिखेल सम्पन्न
काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा शुक्रबार काभ्रेको धुलिखेलमा भव्य रूपमा सम्पन्न भएको छ। धुलिखेल नगरपालिकाको सभा हलमा आयोजित सो कार्यक्रममा संघको आन्तरिक प्रशासनिक निर्णयदेखि आर्थिक प्रतिवेदन र भावी रणनीतिसम्मका विषयमा गहिरो छलफल र निर्णयहरू गरिएको थियो। कार्यक्रमका सभापति तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा...

चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

काठमाडौं – चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ। चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रुपमा ...

धुलिखेलमा संकल्प कलेजको ३ दिने कार्यशाला गोष्ठी सम्पन्न

धुलिखेलमा संकल्प कलेजको ३ दिने कार्यशाला गोष्ठी सम्पन्न
काभ्रेपलाञ्चोक जिल्ला बनेपा १० मा अवस्थित संकल्प कलेजद्धारा स्नातक तह BHM / BIM कार्यक्रम अन्तर्गत अनुसन्धान प्रस्ताव विकास तथा रणनितिक अनुसन्धान व्यवस्थापन शिर्षकमा तिन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला गोष्ठी बैशाख १९ गते देखि २१ गते सम्म धुलिखेलको सनराइज होटलमा आयोजना गरिएको थियो । कार्यशालामा BHM / BIM अन्र्तगत प्रध्यापन गराउनु हु...

काभ्रेको धुलिखेलबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

काभ्रेको धुलिखेलबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौँस्थित कपनबाट आएक...

तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रे । काभ्रेको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी वैशाख शुक्ल पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगार...

स्वर्गीय बिक्रम राइको संगीतमा भ्वाइस अफ नेपालका रोशनले गाए  ‘नछुट्टिने मन ‘

स्वर्गीय बिक्रम राइको संगीतमा भ्वाइस अफ नेपालका रोशनले गाए  ‘नछुट्टिने मन ‘
काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन ' सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअग...

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

१२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
काठमाडौं । १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचम...