अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित
काठमाडौँ । अभिनेत्री दिव्या रायमाझी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् ।
उक्त फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् । माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् ।
फिल्म साइन गरेपछि दिव्याले भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्यो । जसका कारण, फिल्ममा काम गर्न तयार भएकी ...