नाईटिङ्गेल एकेडेमीमा दिनानुदिन विद्यार्थी संख्या बढदै, नयाँ लाई गर्यो स्वागत
काभ्रेपलान्चोक - जिल्ला कै नमुना विद्यालय नाईटिङ्गेल एकेडेमीले नयाँ विद्यार्थीहरु लाई स्वागत गरेको छ । आज एक कार्यक्रममाको बिच एकेडेमीले विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
बनेपा नगरपालिका वडा नं. १० मा रहेको नाईटिङगेल एकेडेमीले शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका विद्यार्थीलाई एक कार्यक्रम बिच स्वागत गरेको हो ।
विद्यालयले व्यवहारिक शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा जिल्ला क...