भक्तपुर/फागुन ३० गते शनिबार ग्लिटर फ्युचर स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको अन्तर-विद्यालय वादविवाद प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भयो । दुई श्रेणी कक्षा ६ र ७ काे छुट्टाछुट्टै सञ्चालन गरिएकाे कार्यक्रममा कक्षा ६ र ७ का विद्यार्थीहरुले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलाको माध्यमबाट प्रस्तुत गरेका थिए । प्रतियोगितामा मदरल्याण्ड स्कुलकी समृद्धि कपाली […]
समाचार

