समाचार

काभ्रेपलाञ्चोकको बनेपा–११, बनेपा हाइटस्थित एबीएम स्कूलले शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला गरेको छ। विद्यालयले प्ले ग्रुपदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ। काभ्रे जिल्लाकै पहिलो ISO 21001:2018 प्रमाणित विद्यालयको रूपमा परिचित एबीएम स्कूलले गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमैत्री शिक्षण विधि तथा अनुशासित वातावरणमा अध्ययन-अध्यापन गराउँदै आएको छ। विद्यालयमा […]

up