समाचार

काभ्रेपलाञ्चोक — पनौती नगरपालिका–७, बसपार्क क्षेत्रमा आगामी वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म “दोस्रो पनौती सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३” आयोजना हुने भएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित उक्त महोत्सवले स्थानीय संस्कृति, व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ भने विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य […]

up