समाचार

काभ्रे – काभ्रेका नदी किनार, राजमार्ग क्षेत्र र सार्वजनिक जग्गाहरूमा वर्षौंदेखि अतिक्रमण, अवैध दोहन र अव्यवस्था जारी छ। समस्या नयाँ होइन, तर समाधानको गति भने सधैं पुरानै छ। कागजमा नियम बन्छन्, बैठकमा निर्णय हुन्छन्, भाषणमा प्रतिबद्धता जनाइन्छ र अनुगमनका तस्बिर सार्वजनिक गरिन्छन्। तर जमिनको वास्तविकता भने फेरिएको देखिँदैन। दोलालघाट, सिपाघाट, कटुन्जेबेशी, पनौती, भूमिडाँडा, खोपासी, हिगुवापाटी, […]

up